दफा ३४क
ट्रेड युनियन गठन गर्न सक्ने
श्रमजीवी पत्रकारहरूले आफ्नो व्यवसायिक तथा पेशागत हक हितको संरक्षण र सम्वद्र्धन गर्ने सम्बन्धमा आफु कार्यरत सञ्चार प्रतिष्ठानमा ट्रेड यूनियन सम्बन्धी प्रचलित कानूनको अधीनमा रही ट्रेड युनियन गठन गर्न सक्नेछन् ।
श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: पदको वर्गीकरण गर्नु पर्नेदफा ३क: नियुक्ति नदिई काममा लगाउन नहुनेदफा ४: खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नु पर्नेदफा ५: करारमा नियुक्ति गर्न सक्नेदफा ५क: नियुक्तिको जानकारी दिनु पर्नेदफा ६: परीक्षणकालमा रहनेदफा ७: पदाधिकार कायम रहनेदफा ८: सेवाको सुरक्षादफा ९: काम गर्ने समयदफा १०: हाजिरी र बिदा सम्बन्धी व्यवस्था
परिच्छेद - ७
दफा ३२: अधिकार प्रत्यायोजनदफा ३३: दण्ड सजायदफा ३३क: सुविधा रोक लगाउन सिफारिस गर्न सक्नेदफा ३४: कर्मचारी तथा कामदारको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्थादफा ३४क: ट्रेड युनियन गठन गर्न सक्नेदफा ३४ख: विवाद समाधान सम्बन्धी व्यवस्थादफा ३४ग: क्षमता विकास सम्बन्धी व्यवस्थादफा ३४घ: निरीक्षण तथा अनुगमन गर्न सक्नेदफा ३४ङ: यस ऐनको व्यवस्था लागू नहुनेदफा ३५: प्रचलित कानून बमोजिम हुनेदफा ३६: नियम तथा विनियम बनाउने अधिकार